पुतली सडकको एक घरमा आगलागी

काठमाडौं, २६ साउन । पुतली सडकमा एक घरमा आगलागी भएको छ ।

शंकरदेव क्याम्पसअगाडि रहेको घरमा आगो सल्किएको हो ।

अहिले आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल