सामाजिक अभियन्ता परियार सम्मानित

गोरखा, २१ साउन । जातीय विभेद र छुवाछुतको व्यवहारिक अन्त्यकालागि क्रियाशिल सामाजिक अभियन्ता एवम् हरेकपलकर्मी रीता परियार सम्मानित हुनुभएको छ ।

ऐतिहासिक नाम विशे नगर्चीको शालिक अनावरण तथा तेस्रो स्थापना दिवसका अवसरमा परियार समाज केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा परियारलार्य सम्मान गरिएको हो । सम्मान ग्रहणपछि परियारले हरेकपलसंग भन्नुभयो – ‘ऐतिहासिक ठाउँ गोरखा, त्यो पनी आफु जन्मेको जन्मभूमि र त्यसमा बिशेष “बिशे नर्गची” को स्मृति दिवस तथा सालिक अनावरण दिवसको उपलक्ष्यमा सम्मानित हुन पाउँदा आफैलाई भाग्यशाली महशुस गरेकी छु ।’

Advertisement

1 प्रतिक्रिया

  • सानुवावु परियार

    अाफ्नाे कर्ममा अझ सफलता प्राप्त हाेस शुभकामना।

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल