डडेल्धुरामा क्वारेन्टिनमै एक महिलाको मृत्यु

Advertisement

डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो। ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।

हिजो दिउँसो १२ बजे क्वारेन्टिनको अनुगमन गर्दा उनलाई कुनै स्वास्थ्य समस्या थिएन।

उपाध्यक्षका मृतक महिलालाई यस अगाडि अन्य स्वास्थ्य समस्या नभएको र कुनै प्रकारको औषधी पनि खाने गरेको थिइनन्। क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन्।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल