क्रोध कस्ते हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

वाच्यावाच्यं प्रकुपितो न विजानाति कर्हिचित् ।
नाकार्यमस्ति क्रुद्धस्य न वाच्यं विद्यते क्वचित् ।।
– वाल्मीकि

क्रोधको समययमा मान्छे विवेकहीन हुन्छ । त्यसैले क्रोधी व्यक्तिलाई कसैले केही भन्नु र केही गर्न पनि लगाउनु हुँदैन ।


क्रोध हाम्रो शत्रु हो । क्रोधी व्यक्तिले कर्तव्य अकर्तव्य केही कुरा पनि छुट्याउन सक्दैनन् । किनकि क्रोधावस्था भनेको नै विवेकहीन अवस्था हो । यस्तो व्यक्तिलाई कुनै अर्ति दिनु वा केही गर भन्नु व्यर्थ हुन्छ । त्यसैले क्रोधी व्यक्तिप्रति कुनै प्रतिक्रिया नजनाउनु नै बुद्धिमानी हुन्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल