केकी र स्वस्तिमाले अमेरिकी चलचित्रमा काम गर्ने

Advertisement

काठमाडौं– नेपालका चर्चित दुई नायिकाले अमेरिकी चलचित्रमा काम गर्ने भएक छन् । नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले यस्तो अवसर पाएका हुन् ।

अमेरिकन चलचित्रमा भुटानी शरणार्थीको रोलमा काम गर्ने निश्चित भए पनि उनीहरुले साइन भने गरिसकेका छैनन् । उनीहरुले चलचित्रको नाम र निर्माताबारे भने केही खुलाएका छैनन् ।

दुई महिना अगाडि लिइएको अडिसनमा स्वस्तिमा र केकी छनोट भएका हुन् । चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा छिन् भने उनको दिदीको भूमिकामा केकी रहेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल