भण्डारीलाई भातृशोक

Advertisement

काठमाडौं । यस सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कोषाध्यक्ष मनोज भण्डारीलाई भातृशोक परेको छ । उहाँका दाजु रामहरि भण्डारीको पुस २८ गते असमायीक निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य रहनुभएका भण्डारीको निधनले सूचना चौतारी सञ्चार सहकारी स्तब्ध हुनुकासाथै मर्माहित भएका छौं । यस शोकको घडिमा संस्थाको तर्फबाट पनि परिवारजनप्रति हार्दिक समवेदना एवम् दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल