शोधपत्र लेखनमा एकरुपता ल्याउनकालागि अभिमुखिकरण कार्यक्रम

Advertisement

काठमाडौं, २८ पुस । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले शोधपत्र लेखनमा एकरुपता ल्याउनकालागि चितवन,सुर्खेत, इटहरी र काठमाडौँमा शोधपत्र लेखन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्यो ।


धेरैजसो शोधपत्र लेख्ने प्रक्रिया र मुल्याङ्कन गर्न प्रक्रियामा एकरुपता नभएकाले यसो गर्न परेको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्ण गौतमले बताउनुभयो । शिक्षाशास्त्र संकायले अबको शोधपत्र अमेरिकन साइकोलोजिकल एशोसियसन (APA)को सिद्धान्तअनुसार हुनुपर्ने र शोधपत्र मौलिकनै हुनुपर्ने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल