‘कतिन्जेल कतिन्जेल’ सार्वजनिक (भिडियो सहित)

Advertisement

काठमाडौँ स् सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित ‘कतिन्जेल कतिन्जेल’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।

आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन । सार्बजनिक गितको लिरिकल भिडियोलाइ समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैंनै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारि रहेको सुफी गायक मोहम्मद वारिश खान बताउछन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल