संगत गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? हेर्नुहोस् नीति वचन

Advertisement

लोकयात्राऽभयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र सङ्गतिम् ।।
– चाणक्य

जीविका, डर, लाज, कुशलता, दान गर्ने प्रवृत्ति जहाँ हुँदैनन् त्यहाँका मान्छेको संगत नगर्नू ।

संगत गर्दा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ । जसको संगतले जीविका चल्दैन, आफ्नो भलो हुँदैन त्यस्ताम व्यक्तिको संगत नगर्नु भनेर चाणक्यले उपदेश गरेका छन् । यसैगरी डर, लाज, दान गर्ने प्रवृत्ति नभएका वयक्तिको संगतले पनि भलो नहशुने मत चाणक्यले राखेका छन् । त्यसैले जीविका चल्न सक्ने, डर,लाज, भय र दानगर्ने प्रव्ृत्ति भएका वयक्तिको संगत नै कल्याणकारी हुने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल