मिस्टर एन्ड मिस पश्चिमाञ्चलको उपाधि रोशन र आस्थालाई

Advertisement

अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा धनगढीमा हालै सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री आस्था पाण्डेयले जितेका छन्। हालै आयोजित मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा खत्री र पाण्डेयले मूख्य उपाधि जितेका हुन्।


प्रतियोगितामा महिला तर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्स अप भए भने पुरुषतर्फ साहिल खड्का फष्ट रनर्स अप र हेम सागर मल्ल सेकेन्ड रनर्सअप भए।प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्वप्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झार पुष्कर ओझा निर्णायक रहेका थिए।हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिता मध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल