‘‘भिरको चिउरी” गीतको भिडियो सार्वजनिक

Advertisement

मंसिर २४, काठमाडौँ ।
गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ‘‘भिरको चिउरी” गीतको भिडियो सार्वजनिक भएको छ ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार भएको छ । अमन राना मगरको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ । ”भिरको चिउरी ” गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल