भाग्य र समय

Advertisement

समय त समय मै वदलिन्छ
तर मान्छे कहिले वदलिन्छ
केही थाहा हुदैन !!

त्यसैले भाग्य र समयलाई होइन
स्वयम् आफैमा निर्भर हुन सिकौ
खुशी त यो दिल भित्र छ सिरीफ
सन्तुष्ट रहन जान्नुपर्छ !!

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल