डिएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी

Advertisement

काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ढुंगेललाइ डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई बारम्बार फोन गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनी २० वैशाखमा निलम्बनमा परेका थिए ।

ढुंगेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल