तेक्वान्दोमा नेपालकी संगिता बस्यालले जितिन् स्वर्ण

Advertisement

काठमाडौँ,१८ मंसिर दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा नेपालले अर्को पदक जितेको छ । योसँग नेपालले तेक्वान्दोमा पदक संख्या १० पुर्याएको छ भने कुल २८ पुर्याएको छ ।

आज भएको स्पर्धामा नेपालकी संगिता बस्यालले ६७ केजी मुनीको तौल समुहमा स्वर्ण जितीन । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले हराइन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल