नेपाललाई आयशाले दिलाइन् स्वर्ण पदक

Advertisement

मंसिर १६, काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । जितसँगै नेपालले सागमा स्वर्ण ९ पुर्याएकाे छ ।

३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७।०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो भएका छन् भने श्रीलंका तेस्रो भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल