त्रिभुव विश्वविद्यालयमा स्थायी जागिरको अवसर, विज्ञापन सहित हेर्नुहोस्

Advertisement

मंसिर १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि कर्मचारीको दर्खास्त आह्वान गरेको छ । आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आज विज्ञापन प्रकाशित गरेको हो ।

बुक बाइन्डर, स्टाफ नर्स, शाखा अधिकृत, लेखा अधिकृत, उपप्रशासक पदका लागि आयोगले विज्ञापन गरेको हो ।

सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ ।

विज्ञापन हेर्नुहोस्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल