सुख दुःखका क्षण कस्ता हुन्छन् ? हेर्नुहोस् आजको नीति वचन (भिडियो)

Advertisement

दुःखितस्य निशा कल्पः सुखितस्यैव च क्षणः ।। –नीति वचन

दुःखको समय ब्रह्माको कल्प जस्तो लामो लाग्छ भने सुखको क्षण अत्यन्त छोटो हुने गर्दछ ।


समय उही नै हो । तर सुख र दुःखको खप्रतीतिमा भने आकाश र पातालको अन्तर रहने गर्दछ । सुखको समय अत्यन्त छोटो लाग्छ भने दुःखको क्षण अत्यन्त लामो लाग्ने गर्दछ । ब्रह्माको एक कल्पमा हजार महायुग हुन्छन् । एक महायुगमा त्रिचालिस लाख बीस हजार वर्ष हुन्छन् । त्यसैले दुःखको क्षण अन्यत्यन्त लामो कल्प बराबर नै लाग्छ भने सुखद् समय क्षणभरमै सकिन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल