प्रसिद्ध टि टाईम रेस्टुरेन्ट पोखरामा

Advertisement

काठमाडौँ । टि टाईम रेस्टुरेन्ट पोखरामा अवस्थित छ । पोखरामा फेवातालको अगाडी अवस्थित उक्त रेस्टुरेन्ट विशेष गरी नेपाली खाना र नेपाली चियामा प्रसिद्ध रेस्टुरेन्ट हो ।

पर्यटकिय स्थल पोखराको भ्रमणका क्रममा स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत निकै हुनेगरेको पाइन्छ । विहानको चिया सँगै विहान बेलुका नेपाली खानाको राम्रो व्यवस्था हुनु यस रेस्टुरेन्टको प्रमुख विशेषता हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल