‘एउटा कुरा सोधौँ’ गीतको भिडियो सार्वजनिक

Advertisement

मंसिर ११, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा एउटा कुरा सोधौँ’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् । रमेश बाबु र श्रृजना जि।सी.ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यसै गरी बिर ब। लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल