अन्र्तराष्ट्रिय बाल दिवस

Advertisement

काठमाडौं ४ मंसिर । आज नोभेम्बर २० अन्र्तराष्ट्रिय बाल दिवस । विश्वरभर विभिन्न कार्याक्रम गरि मनाइदै छ ।
बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मिती मा मनाउदै आएको भए ता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ता हरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो ।
जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो । तर नेपालको परिवेशमा हेर्ने हो भने सबै बालबालिकाले आफ्नो हक अधिकार प्रयोग गर्न नपाएको तितो यथार्थ छ । यस्तै बुद्ध वीर लामाको शव्द र अपेक्षा बस्न्यातको स्वरमा सजिएको गितले पनि नेपालको बालबालिकाको अवस्थाबारे प्रष्ट्र पार्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल