ठमेलको नाइटक्लबमा रमाउदै पूर्व राजा

Advertisement

पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँको परिवार गत शनिबार नाइट क्लब पुगेका तस्विर र भिडियो सार्वजनिक भएका छन् । शाहले ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर सर्प्राइज दिनु भएको छ ।

एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित अचम्मित भएका थिए । पूर्व राजाको साथमा हिमानी शाह लगायत राजपरिवारका अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल