धान्याञ्चल साकाेसको दशौँ साधारण सभा सम्पन्न

Advertisement

काठमाडाैं, ३० कार्तिक । नेपालका उत्कृष्ट दश सहकारीमा पर्न सफल धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको दशौँ बार्षिक साधारण सभा, बालाजु स्थित च्छो रोल्पा पार्टी प्यालेसमा अति भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमा पुर्व अर्थमन्त्री डा. रामशरण महत, पुर्व मन्त्री रेवती प्रसाद भुसाल, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.मुक्ति श्रेष्ठ, त्रिवि पुर्व कार्यकारी सदस्य प्रा. डा. मोहन पन्थी लगायतका विशिष्ट सहकारीका अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

सहकारीका अध्यक्ष भविश्वर घिमिरेका अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा ४०० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल