कस्ता व्ययक्तिले स्वतन्त्रता गुमाउछन् ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

सेवया धनमित्छद्भिः सेवकै पश्य यत् कृतम् ।
स्वातन्त्र्यं यच्छरीरस्य, मूढैस्तदपि हारितम् ।।
–पञ्चतन्त्र

सेवा गरेर अर्थ आर्जन गर्नेले आफ्नो स्वतन्त्रता गुमाइरहेका हुन्छन् ।

विष्णुशर्माले सेवा अर्थात् जागिरलाई परतन्त्रको पराकाष्ठा भनेका छन् । जागिरमा स्वतन्त्रता नहुने भएकाले यो दुःखिया पेशा हो भनिएको छ । सेवा गरेर अर्काको धन आफ्नो हात पार्नु सहज कुरा होइन । चित्तमा अशान्तिको आगो लगाउदै स्वतन्त्रलतालाई तिलाञ्जली दिई धन कमाउनु जागिरेको विवशता हो भन्ने पञ्चतन्त्रको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल