थानकोट त्रिभुवनपार्क अनावरण कार्यक्रम सम्पन्न

Advertisement

थानकोट । थानकोट त्रिभुवनपार्क अनावरण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवनको शालिक चन्द्रागिरी नगरपालिका वडा नं ४ त्रिभुवन पार्कमा २०२९ सालमा स्थापना भएको थियो । त्रिभुवनको शालिक २०७२ सालको महाभूकम्पमा ढलेको थियो । उक्त शालिक जिर्णद्वार गरि त्रिभूवन पार्क थानकोटको यथास्थानमा राखिएकाे छ ।

निर्माण मर्मत तथा संरक्षण उपभोक्ता समितिकोनिर्णय अनुसार उक्त शालिकको अनावरण साेमबार चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गिरिले गर्नुभएको थियो । यस कार्यक्रममा नेपाली कंग्रेसका सबै नेता र कृयाशिल सदस्य, शुभेच्छुक एवम चन्द्रागिरी नगरपालिकाका विद्वानहरू,सबै पार्टीका नेता गण र त्यहाँका बासिन्दाहरूको बाक्लो उपस्थित रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल