भारतीय हस्तक्षेपविरुद्ध सर्लाहीमा पनि प्रदर्शन

Advertisement

सर्लाही । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सर्लाहीमा पनि आज प्रदर्शन भएको छ । नेपाल बिधाथी सङले जनज्योति बहुमुखी क्याम्पस र नेपाल बिधार्थी सङ सर्लाहीको संयुत आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हुन।

¥यालीपश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताएका छन् । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न ¥यालीमा सहभागी विद्यार्थीले माग गरेका छन् । भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि बिधार्थी आन्देलित भएका हुन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल