आनन्ददायी रिसोर्ट हिलटप

Advertisement

पर्यटन/हरेकपल

पोखरा । पोखरा फेवातालको नजिकै रहेको हिलटप रिसोर्टले स्वदेश तथा विदेशबाट आउने पर्यटकहरुलाई सम्पूर्ण सुविधासहित आनन्द दिने गरेको छ ।

फाेटाे: हरेकपल

माछापुच्छ्रे हिमालको फेदमा स्वच्छ सफा र सुन्दर वातावरणमा अवस्थित यस रिसोर्ट मार्फत पूर्वपट्टि फेवाताल तथा निलो जंगल रहेको छ भने उत्तरपट्टिबाट सेतो हिमश्रृंखला देखिनुका साथै यस रिसोर्टम मार्फत प्याराग्लाइडिङ बिन्धवासिनी मन्दिर, सैलुङ ह्वाइट गुम्बा, सेती नदी, जंगल र आवतजावत गर्नका लागि सफारी आदि समेत रहेको छ ।

फाेटाे: हरेकपल

अन्य रिसोर्ट भन्दा सस्तो हुनुका साथै एकै थलोबाट धेरै क्षेत्रबाट धेरै वस्तुहरुको सुविधा पाइने भएकाले यस रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

फाेटाे: हरेकपल

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल