करूणामा सोफा थरीथरीका

Advertisement

किनमेल /हरेकपल बिजनेस ब्यूरो

करूणा इन्टेरिअर प्रा.लि. नेपाली फर्निचर जगतमा ३ दशक देखि स्थापित नाम हो । घर र कार्यालयको आन्तरिक सजावटसम्बन्धी  सम्पूर्ण सेवा प्रदान गर्ने यस कम्पनीले विभिन्न किसिमका काठमा फर्निचरहरू आफैँ उत्पादन गर्ने र आफ्नै आउटलेटबाट विक्री गर्ने गरेको छ ।

फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा

काठमाडौँको गैरीधारा स्थित शोरूमा करूणाका आकर्षक फर्निचरहरू उपलब्ध छन् । आजको ‘किनमेल’मा हामीले करूणाका सोफा तथा आरामकुर्सीहरू समावेश गराएका छौँ । करूणामा ६५ हजारदेखि २ लाखसम्म मूल्य पर्ने ७ सीटर तथा ९ सीटर कर्नर सोफा एवम् ५ सीटर र ६ सीटर सोफासेट उपलब्ध छन् ।

फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा

कतिपय सोफासेटसँगै आकर्षक डिजाईनका आराम कुर्सीहरू पनि समावेश गरिएको छ । ग्राहकको रोजाई र कोठाको आकार अनुरूप अर्डरमा बनाउन सकिने व्यवस्था पनि छ । करूणाको सोफा एक पटक किनेपछि १०औँ वर्षसम्म टिक्ने कम्पनीको दाबी छ । कपडा पुरानो भएपछि ग्राहकको चाहनामा न्यूनत्तम खर्चमै नयाँ कपडा राखेर मर्मत गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।  

फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा
फोटोः हरेकपल डट कम/लोकेशनः करूणा इन्टेरिअर प्रा.लि./गैरीधारा

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल