एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा निर्विरोध

Advertisement


असोज २९, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा निर्वरोध निर्वाचन हुने भएको छ ।

दुवै पदमा एक जनाको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचनज हुने भएको हो ।

सर्वसम्मत निर्वाचित हुनेमा संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) रहेका छन् ।

एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल