धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पसमा हाउजी खेल

Advertisement

 धनकुटा १६ अशोज, दशै तिहार लगायत सवै चाड पर्वको अवसरमा  धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पस सहित रमाईलो हाउजी खेलको आज आयोजना गरेको छ ।

सवैको सहयोगबाट मात्र शान्ति सुरक्षा कायम हुने आज धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पस धनकुटाले आयोजना गरेको शुभ कामना आदन प्रदान कार्यक्रमका सहभागीहरुले वताउनु भयो ।
धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पस धनकुटाका निर्देशक राम नारायण रामा को अध्यक्षताा भएको शुभ कामना आदन प्रदान कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण घिमिरे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पसका सूचना अधिकृत गोविन्द्र निरौला,शिक्षक खगेन्द्र घिमिरे लगायतल दशै तिहार लगायत सवै चाड बर्षको अवसरमा शुभकामना व्यक्त गर्दै सवैको प्रयासबाट मात्र शान्ति सुरक्षा स्थापना गर्न सकिने भएकोले शान्ति सुरक्षा कार्यम गर्न सवैले सहयोग गर्नु पर्ने वताउनु भयो ।
सोही अवसरमा आयोजना गरिएको रमाईलो हाउजी खेलमा विजेता हुनु भएका समाजसेवी जित कुमारी थापा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,पत्रकार इश्वर थापा ,विद्यार्थी सदिक्षा राई,प्रसिस श्रेष्ठ,समाजसेवी डिल्लीराम सापकोटा,समाजसेवी कुसुम श्रेष्ठलाई निर्देशक राम नारायण रामा,प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईरलाा,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग देवी धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्य,नेपला पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,इन्स्टिच्युटका सूचना अधिकृत गोविन्द निरौलाले पुरस्कार प्रदान गर्दै शुभ कामना दिनु भएको थियो । कार्यक्रमको संचालन शिक्षक लिल वहादुर कटुलाल ले गर्नु भएको थियो । नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राई,राप्रपा संयूक्तका जिल्ला सदस्य मिन वहादुर कार्की, राष्टिय जनमोर्चा नेपाल धनकुटाका सचिव कोपिला शंकर, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम सापकोटा , भाषा माविकका प्रधानाध्यापक गोविन्द्र राई, गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई,गोकुण्डेश्वर बाल मन्दिर माबि धनकुटा ५ का प्रधानाध्यापक दामोदर मिश्र,सहायक प्रधानाध्यपक जिवन श्रेष्ठ,समाज सेवी जय पूर्ण भुजेल,नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेशका उपाध्यक्ष स्मिता निरौला,सदस्य सन्तोष रुचाल,समाजसेव बिनय राई,ज्ञानेन्द्र वस्नेत , शिक्षक नगेन्द्र राई,समाज सेवी शंकर दाहाल, अनुजा पराजुली,पुस्कर श्रेष्ठ, महेन्द्र श्रेष्ठ,मञ्जु आर्चाय ,धनकुटा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु लगायत शिक्षक विद्यार्थी अभिभावक लगायत सवै सहभागीहरुले एक आपससमा शुभकामना आदन प्रदान गर्नु भएको थियो ।
शरु राई ,धनकुटा

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल