खुल्यो सन् २०२१ का लागि अमेरिका जाने डीभी, यसरी भर्नुहोस्

Advertisement

काठमाडौं, १५ असोज । सन् २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा अर्थात् डीभीका लागि आवेदन खुलेको छ । यसपटक आवेदन फाराम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल अनिवार्य गरिएको छ ।

आज मध्याह्नदेखि नोभेम्बर ५ २०१९ को मध्याह्न १२ बजेसम्म आवेदन दिन सकिनेछ । आवेदन फाराम भर्न कुनै शुल्क भने लाग्दैन ।

अनलाइनमै डीभीको फाराम भरेपछि प्राप्त कनफर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्नेछ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरकै आधारमा डीभीको रिजल्ट हेर्न सकिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल