गजल

Advertisement

पूर्णिमा प्रतिविम्ब –

मन भित्र सपनाहरूको हाना-हान छ
यता बाहिर बाध्यताले ताना-तान छ

यदि कसैले लग्यो भने मेरो दिल चोरेर
के सजाय दिऊँ, संबिधानमा के प्राबधान छ ?

किन सधै ताला लगाई, चावी लुकाउछेऊ
आमा भन त, बाकसमा के सामान छ ?

सबै शास्त्र सिकाउछन्, नीति बताउछन
यसमा भने, मेरो भुमिका अन्जान छ

कहिलेकाहीँ मन पनि छरछैन संका लाग्छ
देखे पछि मात्र विश्वास गर् भन्ने विज्ञान

कास्की पोखरा

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल