अमेरिकाको क्यालिफोर्नियास्थित चर्चका पादरीद्वारा आत्महत्या

Advertisement

वासिंग्टन, २६ भदाै । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक चर्चका पादरीले आत्महत्या गरेका छन् ।

जरिड विल्सन नामका ३० वर्षीय ती पादरीले गत १८ महिनादेखि हार्भेस्ट क्रिश्चियन फेलोसिप चर्चमा काम गर्दै आएका थिए । उनकी पत्नी र दुई छोरा रहेका छन् ।

हार्भेस्ट क्रिश्चियन फेलोसिप चर्चमा चर्चमा १५ हजार सदस्य छन् ।

वरिष्ठ पादरी ग्रेग लाउरीले उनको मृत्युको पुष्टि गरेका छन् । अहिले चर्चको नेतृत्व ग्रेगले नै गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल