खच्चडबाट खाद्यान्न सामाग्री ढुवानी

Advertisement

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबाट चेमली लेकमा रहेका गोठहरुकोलागि खच्चडबाट खाद्यान्न सामाग्री ढुवानी गर्दै स्थानीय । यहाँका स्थानीयले लेकमा परम्परागत पशुपालन गर्दै आएका छन् । तस्वीर : रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल