adchautarih2ad_harekpal upalabdhipress_h1ad_harekpal
ताजा समाचार
  • ‘गुणस्तरीय सेवाका लागी सहकारी ‘मर्ज’ हुनैपर्छ’

    merger

    -हरेकपल संवाददाता-

    काठमाडौं, १८ भदौ । संख्यात्मकरुपमा सहकारी स्थापना हुनेक्रम चलेपनि सहकारीमा गुणात्मकता आउन सकेको छैन । साना पूँजीका कारण सहकारीले सीमित व्यक्तीलाई मात्र सेवा दिन सकेको छ । सहकारी विभागका अनुसार देशभर ३० हजार भन्दा बढी सहकारी दर्ता भएका छन् । विभागले सहकारीको संख्या भन्दा गुणस्तरका लागी मर्जरलाई जोड दिन थालेको छ । विभागले केही वर्ष अघि सहकारी एकीकरण निर्देशिकासमेत बनाइसकेको छ । (more…)

    बिस्तृतमा..
  • uf8L 7]Nb}
a]gL–hf]d;f]d ;8s cGtu{t DofUbLsf] a};/Ldf lxnf]df km;]sf] uf8L lgsfNb} ofq'x¿ . oxfF lh0f{ ;8s x'Fb} hf]lvdk"0f{ ofqf ug'{kg]{ cj:yf /x]sf] 5 . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

    बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बैसरीमा हिलोमा फसेको गाडी निकाल्दै यात्रुहरू । यहाँ जिर्ण सडक हुँदै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । तस्बिरः रासस

  • c;f]h ! ut]af6 ;~rfngdf cfpg] kz'ktLsf] gjlgld{t ljB'tLo zju[xdf k/LIf0fsf] ?kdf nf; hnfpg tof/L ub}{ . ? & xhf/b]lv !) xhf/;Ddsf] nfutdf Pp6f zj bfx;+:sf/ u/fpg Ps 306f ;do nfUg]5 . tl:a/ M k|bLk/fh jGt, /f;;

    असोज १ गतेबाट सञ्चालनमा आउने पशुपतीको नवनिर्मित विद्युतीय शवगृहमा परीक्षणको रुपमा लास जलाउन तयारी गर्दै । रु ७ हजारदेखि १० हजारसम्मको लागतमा एउटा शव दाहसंस्कार

  • Krishan

    कृष्ण अष्टमीको पूर्वसन्ध्या : काठमाडौको एस प्री स्कूल की छात्रा राधाको रुपमा सजिएकी

archive list_harekpal
थप मुख्य समाचार

संविधानसभाबाट संविधान जारी नगर्न विभिन्न चलखेलः शर्मा

भक्तपुर । एनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संविधानसभाबाट संविधान जारी नगर्न विभिन्न चलखेल भएको आरोप लगाए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार...

बिस्तृतमा..

साझा प्रकाशनलाई बचाउन सरकारले सहयोग गर्छ : कोइराला

काठमाडौँ, १८ भदौ - प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘साझा बचाउ...

बिस्तृतमा..

सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा

रामेछाप, १८ भदौ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा...

बिस्तृतमा..

    सामाजिक सञ्‍जालबाट

    साहित्य/ कला

  • अधकल्चो दिमाग

    - कृष्ण कट्टेल-  हो तिम्रै हो देखिएको क्षितिज सबै यो उपत्यका,पहाड,खोला, भञ्ज्याङ यो गल्लीदेखि त्यो गल्लीसम्म त्यो डाँडोदेखि त्यो फाँटसम्म । तिमी भूगोल नाप्दै गर तिमी...

    बिस्तृतमा..
  • मसानघाट

    - सञ्जु बजगाईं- समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले...

    बिस्तृतमा..
  • साला बाहुन…..

    -लोकराज अधिकारी- काठमाडौ ९ भदौ-  अरुलाई पढन अल्छि लाग्ने तँलाई भने पढने भुत जाग्ने ? पढनै भनेर काँशी गइस पण्डितबाजे बनेर आइस कष्ट सहिस हण्डर खाइस के का लागि ?...

    बिस्तृतमा..
  • देशमा संकट पर्दा मात्र सडक नाटक !

    -पुष्पा के.सी.- काठमाडौँ । सडक नाटकको प्रभाव र लोकप्रियता कुनै समय अत्याधिक हुन्थ्यो । सडक नाटक हेर्न मानिसहरु आफ्नो घरको कामकाज नै छोडेर उपस्थित हुने गर्थे । अतितका ति...

    बिस्तृतमा..
  • साहित्यकार र समाजसेवी सम्मानित

     काठमाडौँ, ६ भदौ -गोदावरी कला तथा साहित्यिक समाजले साहित्यकार रामकुमार पण्डित र समाजसेवी राजेशबहादुर श्रेष्ठलाई शनिबार सम्मान गरेको छ । नेपाली भाषा तथा साहित्य विकासमा...

    बिस्तृतमा..
कार्यकारी निर्देशक

आशिष खड्का

मार्केटिङ

सहज काफ्ले

कार्टुन

देवेन्द्र थुम्केली

फोटो

उमेश बस्नेत

न्यूज अपलोडर

गोमा थापा

संवाददाता

मनिषा अवस्थी
तुलसीराम सुबेदी
अमृता के.सी.
शिखर श्रेष्ठ
सूर्य थापा

उप–सम्पादक

मुक्तिबाबु रेग्मी

सम्पादक

प्रकाश थापा

कमलपोखरी, चारबुर्जा मार्ग
काठमाडौँ, नेपाल
फोन: ९७७-१-४४३२३८०/ ४४३२३८६/ ४४३२३८८