“दिलकी रानी” गीतको भिडियो सार्वजनिक

Advertisement

भदौ ४, काठमाडौँ ।  सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग “दिलकी रानी” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पि एस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ ।गीतमा केश बडुको एरेन्ज रहेको छ । दिपक गिरी को छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “दिलकी रानी ” गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल